Main
महिलाले खानैपर्छ यी पौष्टिक तत्त्व
महिलाको जैविक संरचना पुरुषको तुलनामा फरक हुने भएकाले स्वस्थ रहनका लागि उनीहरूलाई फरक पोषकतत्त्वको आवश्यकता पर्छ। उमेरका विभिन्न चरणमा उनीहरूको शरीरमा हर्मोनल परिवर्तन हुन्छन्, जसले स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । यस्तो अवस्थामा महिलाहरूले आफ्नो आहारमा केही आवश्यक भिटामिन समावेश गरेमा समस्या कम हुन्छ र आफूलाई स्वस्थ राख्न सक्षम हुन्छन् । आइरन महिनावारीको समयमा रगतको कमी…
– यस समाचारको श्रोत : Online Khabar हो ।