Main
महिला उद्यमीलाई सघाउने ‘एकेडेमी फर वुमन इन्टरप्रेन्योर्स’ कार्यक्रम शुभारम्भ
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनले नेपाली महिला उद्यमीलाई लक्षित ‘एकेडेमी फर वुमन इन्टरप्रेन्योर्स (एडब्लुई) कार्यक्रमको शुभारम्भ गरेका छन् । महिलालाई आफ्नो व्यवसाय वृद्धि गर्न र स्थानीय आर्थिक वृद्धिलाई सशक्तरुपमा अघि बढाउन अमेरिकी सरकारले यो कार्यक्रम संचालन गरेको जनाइएको छ । यो पहलमार्फत अमेरिका र नेपालबीचको व्यवसायिक सम्बन्धलाई बलियो बनाउने आशा अमेरिकी दूतावासले…
– यस समाचारको श्रोत : Online Khabar हो ।