Main
पूर्वराजालाई पम्फा भुसालको सुझाव : राजनीतिको रहर छ भने दल खोलेर आऊ
१५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिक प्रतिस्पर्धामा आउन चेतावनी दिएकी छन् । भृकृटीमण्डपमा आयोजित समाजवादी मोर्चाको सभामा बोल्दै भुसालले पूर्वराजा ज्ञानेन्द्रले आफू नागरिक सरहको हैसियतमा मात्र रहेको नबिर्सन आग्रह गरे । ‘पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैं दल खोल अथवा राप्रपाबाट आऊ । दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।