Main

महिला क्रिकेटको वान डे प्रतियोगिता यसै वर्ष गर्छौँ : क्यान अध्यक्ष चन्द

३० असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको पनि एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन् । विरा एजुकेसन कन्सलट्यान्सीले नेपाली महिला राष्ट्रिय टिमकी उपकप्तान पुजा महतोलाई ब्राण्ड एम्बासडर घोषणा गर्ने कार्यक्रममा क्यान अध्यक्ष चन्दले महिला क्रिकेटको एकदिवसीय क्रिकेट यसै वर्ष आयोजना गर्ने बताएका हुन् । उनले महिला क्रिकेटको विकास…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button