Main

महिला क्रिकेट शृंखला : कहाँ चुकिरहेको छ नेपाल ?

जारी शृंखलामा नेपालले आफ्ना तीन खेलहरू खेलिसकेको छ जहाँ तीनवटैमा पराजित भएको छ । नेपालले नेदरल्याण्डसलाई दुई खेल सुम्पिँदा थाइल्याण्डसँग एक खेलमा पराजित भएको छ । यी हारले नेपालको शृंखला जित्ने सम्भावना कमजोर बनिसकेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button