Main

महिला टी-२०आईमा मनीषाको पहिलो विकेट

१९ माघ, काठमाडौं । मनीषा उपाध्यायले नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएकी छन् । काठमाडौंमा जारी महिला टी-२०आई शृंखलाअन्तर्गत शनिबार थाइल्याण्डसँगको खेलमा बाँयाहाते स्पीनर मनिषाले राष्ट्रिय टिमका लागि डेब्यू विकेट लिएकी हुन् । उनले थाई कप्तान नारुमोल चाइवाइलाई १३ रनमा रुबिना क्षेत्रीको हातबाट क्याच आउट गराइन् । बिहीबार डेब्यू गरेको भएपनि उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button