Main
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द
२६ वैशाख, काठमाडौं । थाइल्याण्डमा शुक्रबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको छ । नेपाल र हङकङबीच बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा विहान सवा ८ बजेदेखि सुरु हुने तय भएपनि खराब मौसमसँगै भिजेको मैदानका कारण टस नै नभइकन खेल रद्द भएको हो । गएराति भएको वर्षाका कारण वेट आउटफिल्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।