Main
महिला फुटबलको क्याम्पबाट १७ खेलाडी बाहिरिए
२ जेठ, काठमाडौं । नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलको तयारी रहेको टिममा ३१ खेलाडी छनोट गर्दा १७ खेलाडी बाहिरिएका हुन् । तामाङले सुरुमा ४८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग दुई खेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।