Main

एमाले सचिवालय बैठकमा आज बोल्ने छन् यी नेता

२६ असोज, काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक चलिरहेको छ। जेन-जी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, पार्टीमा चलिरहेको पुनर्गठनको बहस, २१ फागुनका लागि आह्वान गरिएको मध्यावधि निर्वाचनलगायत आसन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डा तय गर्न बैठक बसिरहेको हो। आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button