Main

महिला फुटबल : अन्जनाले पेनाल्टीसुटआउटमा दुई बचाउ गर्दा नेपाल विजयी

१२ कात्तिक, काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ । सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जहाँ अन्जना राना मगर नायक बन्दै दुई पेनाल्टी बचाइन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button