Main

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङलाई निरन्तरता

२५ वैशाख, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङले निरन्तरता पाएका छन् । थाईल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटका उनले फेरि जिम्मेवारी पाएका छन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नियुक्तिपत्र प्रदान गरेका हुन्। उनको प्रशिक्षणमा नेपालले वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button