Main

महिला फुटबल टिममा यसरी सुरु भएको थियो कप्तानबारे विवाद

२५ असार, काठमाडौं । नेपाली महिला फुटबल टोलीको कप्तानबारेको विवाद नेपालमै हुँदा सुरु भएको खुलेको छ । बुधबार एन्फाबाट आयोजित पत्रकार सम्मेलनमा कार्यकारी समितिकी सदस्य रहेकी सरिला श्रेष्ठले उक्त कुरा खुलाएकी हुन् । नेपाली टोली उज्बेकिस्तान जानुअघि नै कप्तान चयन गरौं भन्दा प्रशिक्षक प्याट्रिक डे वाइल्डले नमानेको उनको आरोप छ । ‘हामीले यहीँ कप्तान तोकेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button