Main
महिला फुटबल : थाइल्याण्डसँग नेपाल २-० ले पराजित
१९ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाली महिला फुटबल टोली थाइल्याण्ड महिला टिमसँग पराजित भएको छ । थाइल्याण्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० ले पराजित भएको हो । पहिलो हाफमा नेपालले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेपनि थाइल्याण्डले दोस्रो हाफमा दुई गोल गरेको थियो । थाइल्याण्डले ६०औं मिनेटमा सिधा फ्रिकिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।