Main
महिला फ्रेन्चाइज लिग मंसिर १५ गतेदेखि
२६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फ्रेन्चाईज लिग आगामी मंसिरमा सुरु गर्ने भएको छ । एन्फाको शुक्रबार धुलिखेलमा सम्पन्न साधारण सभाबाट पारित क्यालेन्डर अनुसार मंसिर १५ गतेदेखि महिला फ्रेन्चाइज फुटबल लिग सुरु गर्ने तय छ । पहिलो पटकमहिला फ्रेन्चाईज लिग आयोजना गर्ने तयारी भएको हो । अहिलेसम्म नेपालमा ३ पटक पुरुष…
– यस समाचारको श्रोत : Online Khabar हो ।