Main

शोभित बस्नेत निर्देशित ‘पीआर’ २६ मंसिरमा

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म २६ मंसिरमा रिलिज हुने जनाइएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायलको अभिनय छ । फिल्ममा प्रेम, संघर्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button