Main
महिला राष्ट्रिय कबड्डी : आर्मी, पुलिस र एपीएफको दोहोरो जित
१ चैत, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा भइरहेको २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको दोस्रो दिन शनिवार विभागीय टोलीहरु हावी बनेका छन् । समूह ए मा रहेका विभागीय टोली द्वय त्रिभुवन आर्की र नेपाल पुलिस क्लबले दोहोरो जित हात पारेका छन् । त्रिपुरशेवरस्थित राष्ट्रिय कभर्डहलमा भएको प्रतियोगितामा समूह ए मा रहेको आर्मीले कोशी प्रदेशलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।