Main

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए पहिलो

२२ मंसिर, काठमाडौं । ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा पहिलो भएको छ। ३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा शनिबार भएको खेलमा डब्ल्युएसएले जावलाखेल ह्विलचेयर स्पोट्र्स क्लबलाई २०–१२ को स्कोरले हराउँदै पहिलो भएको हो।  विजेता डब्ल्युएसएकी जाेती…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button