Main
महुली लघुवित्तको एफपीओमा ४१ गुणा बढी आवेदन, आज अन्तिम दिन
९ पुस, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओमा ४१.३ गुणा बढी आवेदन परेको छ । आवेदन बन्द हुन एक दिन बाँकी रहँदा सोमबार साँझसम्म कुल १ करोड ९६ लाख ६० हजार ५३० कित्ता माग भएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता आवेदन खुलाएको हो । कम्पनीको एफपीओ…
– यस समाचारको श्रोत : Online Khabar हो ।