Main
महुली लघुवित्तले पुस ५ देखि एफपीओ जारी गर्ने
२६ मंसिर, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९.६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।