Main
महेन्द्रको पालामा शुरु लुम्बिनी गुरुयोजना अझै भएन पूरा
१७ वर्षमा पूरा गर्ने भनिएको गुरुयोजना ४७ वर्षसम्म पनि पूरा भएको छैन । हालसम्म ७ अर्ब रुपैयाँ खर्च भइसकेको छ र अझै ३० प्रतिशत भौतिक निर्माणको काम बाँकी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।