Main
सुदूरपश्चिममा ३९०० योजनालाई १ हजारदेखि १ लाखसम्म बजेट, घोषित नीतिकै धज्जी
सडक पूर्वाधारका योजनामा १ हजार रुपैयाँसम्म बजेट विनियोजन गरेर सरकारको घोषणाको धज्जी उडाइएको छ भने ३ हजार ९०० योजनालाई १ लाखभन्दा कम बजेट छुट्याइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।