Main

महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीले जित्यो सभापति

७ चैत, विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति अखिल क्रान्तिकारीले जितेको छ । क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन् । उनले १११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका प्रज्वलजंग विष्टले १०७५ मत पाए । तेस्रो भएका अखिलका अनिश बोगटीले जम्मा २३२ मत पाएका छन् । सचिवमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button