Main

महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ

१४  जेठ, जनकपुरधाम । महोत्तरीको बर्दिबासबाट लागूऔषध १५७ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका ५ पर्कोलीका ३५ वर्षीय लालबाबु साह र स्करापियोमा सवार सर्लाहीको हरिवन नगरपालिका ३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियार रहेका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार आज दिउँसो साढे १२…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button