Main

महोत्तरीमा ट्रकमा राखेर ल्याउँदै गरेको ५४७ किलो गाँजा बरामद

३ चैत, जनकपुरधाम । महोत्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ । सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नम्वरको मिनिट्रकलाई रोकेर चेकजाँच गर्दा ३५ पोकामा लुकाएर लगिँदै गरेको ५४७ किलो गाँजा बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ । बर्दिबास नगरपालिका ३ अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडा स्थित शंका लागेर चेकजाँच गर्दा उक्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button