Main

महोत्तरीमा शीतलहर सुरु हुनअघि पूर्वतयारी

२९ कात्तिक, महोत्तरी । बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ । सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनैकुनै वर्ष मङ्सिर मध्यलगत्तै ह्वात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुन पहिले नै पूर्व तयारी बढाएको हो । ‘मधेशमा शीतलहर वर्षौंपिच्छे भोग्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button