Main

महोत्तरीमा १५ कठ्ठा खेतको धानमा आगजनी

१९ मंसिर, जनकपुरधाम । महोत्तरीमा दाइँ गर्न तयार पारेर राखिएको १५ कठ्ठाको धानमा आगजनी भएको छ । महोत्तरीको भंगाहा नगरपालिका वडा नं ९ हरिनमरीका किशोरी यादवको धान अज्ञात व्यक्तिले जलाइदिएका हुन् । खडेरीको बेला पनि अत्यन्त मिहिनेत गरेर फलाएको धान दाइँ गरेर भित्राउने बेला आगजनी भएपछि यादव परिवार मर्माहत भएको छ । परिवारका सदस्यहरुले १५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button