Main

महोत्तरी गौशालाका गाईलाई आहारा अभाव

३० माघ, महोत्तरी । महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको व्यवस्थापन हुन सकेको छैन । गौशालाको अवलोकन र निरीक्षण उपल्लो तहबाट हुँदै आए पनि समस्या निराकरणमा ठोस पहलकदमी हुन सकेको छैन । गत शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको स्थलगत अवलोकन गरे । यसअघि तत्कालीन मन्त्री पद्मा अर्यालले पनि यसको अवलोकन गरेकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button