Main
माइक्रोसफ्टमा जसले एआई तालिम दिए, उनीहरुकै जागिर खाइदियो एआईले
दिग्गज सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले हालै कम्पनीमा कर्मचारीहरुको कटौती गरेको छ । समाचार अनुसार माइक्रोसफ्टमा कार्यरत करिब ६ हजार कर्मचारीले जागिर गुमाएका छन् । कुनै पनि कम्पनीमा उसको कार्यबोझ, जनशक्तिको माग तथा आपूर्ति लगायतलाई मध्यनजर गर्दै कर्मचारी थप तथा कटौती हुनु नौलो कुरा होइन । तर, माइक्रोसफ्टको हकमा चाहिँ केही अनौठो नै भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।