Main

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

७ माघ, काठमाडौं । माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधित क्षेत्रमा भेला भएर विरोध प्रदर्शन गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कायम गर् लगायतका प्लोकार्डसहित नाराबाजी गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button