Main
५० वर्षको भयो माइक्रोसफ्ट, यस्तो छ इतिहास र विकासक्रम
प्रविधि उद्योगको दिग्गज कम्पनी माइक्रोसफ्ट स्थापनाको ५० वर्ष पूरा भएको छ । कम्पनीले आधा शताब्दी पार गरेको उपलक्ष्यमा माइक्रोसफ्टका सीईओ सत्य नडेलाले एआईको प्रयोग गर्दै सबैलाई अचम्मित बनाएका छन् । नडेलाले एआईको प्रयोग गरी माइक्रोसफ्टको सबैभन्दा पहिलो प्रडक्ट अल्टेयर बेसिकलाई पुनः तयार पारेर देखाएका छन् । एक्समा पोस्ट गरेको एउटा भिडियोको माध्यमबाट एआईको शक्तिलाई प्रदर्शन…
– यस समाचारको श्रोत : Online Khabar हो ।