Main
माइतीघर पुग्छ पीडितको आन्दोलन, जस लिन पुग्छन् नेता
मंगलबार माइतीघरमा उखु किसानको पक्षमा खरो उभिएका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल उनै व्यक्ति हुन्, उनै प्रधानमन्त्री हुँदा उखु किसानकै आन्दोलन दबाउन सर्लाहीमा कर्फ्यू लागेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।