Main
माइती नेपालको अक्षय कोषमा एक करोड सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा
२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । गौशालास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकनपछि उनले सो रकम सहयोगको घोषणा गरेका हुन् । सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा प्रधानमन्त्रीले गरेको उनको सचिवालयले जनाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।