Main
अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तारानीले तीजमा नचाउने
काठमाडौँ । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ । सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तरानी परियारले प्रस्तुति दिने भएका हुन् । भदौ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्यालेसमा सांगीतिक कार्यक्रम हुने भएको हो । तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शूल्क ५९ अस्ट्रेलियन डलर र…
– यस समाचारको श्रोत : Online Khabar हो ।