Main
माओवादीको निष्कर्ष- अध्यादेशको प्रक्रिया नै गलत छ, अस्वीकार गर्छौं
१७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेशहरू प्रक्रियागत हिसाबमै गलत भएको निष्कर्ष निकालेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । ‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने कुरा पहिला नै…
– यस समाचारको श्रोत : Online Khabar हो ।