Main

माओवादीको निष्कर्ष- उपनिर्वाचनले दुई दलीय वकालत खण्डित गर्‍यो

२८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो । ‘अहिलेको (उपनिर्वाचन) नतिजा दुई दलीय व्यवस्थातिर जुन सोचिरहेका थिए, त्यसलाई खण्डित गरेको छ,’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button