Main
माओवादीको पहलमा गणतन्त्रवादीहरूको प्रदर्शनको तयारी
२५ फागुन, काठमाडौं । काठमाडौंमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए । ‘ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको गर्ने तयारी छ । अरु दलहरू तयार हुन्छन् नभए माओवादी एक्लैले गर्छ’, शर्माले अनलाइनखबरसँग भने । प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।