Main
माओवादीको प्रश्न : विद्युत प्राधिकरणलाई निजीकरण गर्न खोजिएको हो ?
२४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणलाई समेत सरकारले निजकरण गर्न खोजेको टिप्पणी गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा लिएर बोल्दै माओवादीकी सचेतक रुपा सोशी चौधरीले यस्तो टिप्पणी गरेकी हुन् । ‘नाफामा रहेको नेपाल विद्युत प्राधिकरणलाई घाटमा गएको देखाएर निजीकरण गर्न खोजिएको त होइन ?’ उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।