Main

माओवादीको बैठक चलिरहँदा पेरिसडाँडा पुगे एकीकृत समाजवादीका नेताहरू

१५ कात्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रको सचिवालय बैठक चलिरहेका बेला एकीकृत समाजवादीका नेताहरू बैठकस्थल पेरिसडाँडा पुगेका छन् । एकीकृत समाजवादीका नेताहरू बेदुराम भुसाल र प्रमेश हमाल माओवादी केन्द्रको मुख्यालय पेरिडाँडाँ पुगेका हुन् । जहाँ माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठक भर्खरै सकिएको छ । सचिवालय बैठकमा प्रचण्ड सहितका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button