Main
माओवादीको विराटनगर अधिवेशन : जनार्दन समूहसँग हार्यो प्रचण्ड प्यानल
१३ वैशाख, विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) निर्वाचित भएका छन् । उनी उपमहासचिव जनार्दन शर्माको प्यानलका उम्मेदवार हुन् । पदाधिकारीको अन्य पदमा पनि शर्माको प्यानल नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट राजवंशीले ४६ मत प्राप्त गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताले समर्थन गरेकी उम्मेदवार…
– यस समाचारको श्रोत : Online Khabar हो ।