Main

माओवादीको शंका- निजामती विधेयक ढिलो गर्न खोजेको पो हो कि !

१२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आशंका गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button