Main
माओवादीको सबै तहका संरचनामा जेनजीको प्रतिनिधित्व अनिवार्य
प्रचण्डले भनेका छन्, ‘अब केन्द्रीय समिति बनाउदा या वडा समिति पालिका समिति या प्रदेश बनाउदा पनि हामीले युवाहरुलाई प्राथमिकता दिनेछौं, सहभागिता अनिवार्य हुनेछ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।