Main

सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार

२८ असोज, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । कारोबार खुल्दा केही बेर बजार बढे पनि आधा घण्टामै ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको भयो । ३३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button