Main

पश्चिम नेपालमा मेघगर्जनसहित वर्षा, हवाई उडानसमेत प्रभावित

अहिले दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङ सहित पानी परिरहेको छ। केही समयपछि यो प्रणाली लुम्बिनी र गण्डकी प्रदेशको पहाडी तथा तराई क्षेत्रतिर सर्दै जाने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button