Main
माओवादीले पार्टीको नाम फेरेको भोलिपल्ट एकता हुन्छ : महेन्द्र राय यादव
१५ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले माओवादी केन्द्रले पार्टीको नाम फेरिको भोलिपल्ट एकता हुने बताएका छन् । माओवादीले सुरु गरेको जनतासँग माओवादी अभियानमा जोडिएका यादवले पत्रकारसँग कुरा गर्दै यसअघिकै सहमति अनुसार पार्टीको नाम फेरेर एकता गर्ने बताएका हुन् । माओवादीले आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने कुरा भएको यादवले बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।