Main
माओवादी अभियान राष्ट्रिय बन्यो : प्रचण्ड
‘यहाँसम्म आइपुग्दा यो माओवादीको मात्र अभियान रहेन । यो राष्ट्रिय अभियान भयो । तराई-मधेशमा रहेका सबै राजनीतिक दलहरूको साझा अभियान बन्न पुग्यो,’ उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।