Main
माओवादी कर्णाली संसदीय दलका नेता शर्माको राजीनामा स्वीकृत
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत हरेका शर्मा रुकुम पश्चिम (ख)बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी जनार्दन शर्माका भाइ नाता पर्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।