Main

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको हो । बैठकमा समसामयिक राजनीति, पार्टीका अबच चल्ने बैठक लगायतका विषयहरूको बारेमा छलफल हुने बताइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button