Main
माओवादी केन्द्रले २ जेठबाट मध्यपहाडी लोकमार्ग अभियान चलाउने
२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले आगामी जेठ २ गतेबाट अभियान सुरु गर्ने निर्णय लिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै, बैठकले बैठकले हालै सम्पन्न ‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समीक्षा पनि गरेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।