Main

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले किन गरिरहेका छन् म्याराथन भेटघाट ?

‘अहिलेको यथास्थितिलाई अन्त गर्न पोलिटिकल पार्टीको यथास्थितिलाई पनि अन्त गर्नुपर्छ, अनि मात्र देशको यथास्थितिलाई तोड्न सकिन्छ,’ विभिन्न राजनीतिक भेटहरूमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठको प्रस्ताव थियो, ‘त्यसो गर्दाखेरि हामी वामपन्थी शक्तिहरूले एउटा केन्द्र बनाऔं ।’  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button