Main

माओवादी सांसदको प्रश्न- सडकबाट गृहमन्त्रीको राजीनामा माग हुँदा कसरी हुँदैन भन्ने ?

२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियार अझै असुरक्षित रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषयमा सरकार गम्भीर भएको अनुभूत गर्न नसकिएको बताए । ‘अन्तरजातीय विवाह गर्नेलाई ३० हजार धरौटी लिने जिल्ला न्यायाधीश गैर कानुनी रुपमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button